LOADING . . .
युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न : कसरी हेर्ने नतिजा ?
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते, बिहीबारदेखि जेठ १७ गतेसम्म निष्कासन गरेकाे थप सार्वजनिक निष्कानस (एफपीओ) आज जेठ २५ गते, बिहीबार बाँडफाँड भएकाे छ ।
![Image](/news/image?url=https://arthasansar.com//uploads/media/UniqueFPO_20220404160538.png)