LOADING . . .

चिनियाँ राजदूत सोङले भने– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत पर्छ

नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनीसिएटीभ (बीआरआई) परियोजनाअन्तर्गत भएको स्पष्ट पारेका छन् ।

Image