LOADING . . .

कसले बेच्यो नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता सेयर ?

धितोपत्र दोस्रो बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर ठुलो संख्यामा कारोबार भएको छ। नेप्सेका अनुसार आज प्रतिकित्ता २८० मा कम्पनीको २० लाख कित्ता सेयर कारोबार भएको हो ।

Image