LOADING . . .

लगानी प्रवर्द्धनका लागि अध्यादेश मार्फत कानुनको संसोधन स्वागतयोग्य- महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन र नियमावलीमा अध्यादेश मार्फत गरेको संसोधनको स्वागत गरेको छ । 

Image