LOADING . . .

राष्ट्र बैंकले निर्माण व्यवसायको पुनःस्थापनाका लागि गर्‍यो विशेष सुविधाको घोषणा

निर्माण व्यवसायमा आएको शिथिलतालाई चलायमान बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विशेष सुधारका कार्यक्रमको घोषणा गरेको छ।

Image