LOADING . . .

लयमा फर्कियो सेयर बजार, यी १० कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अकंले बढेर २६६६.३८ बिन्दुमा बन्द भएको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ

Image