LOADING . . .

एनआईसी एशिया सेलेक्ट फण्ड-३० को मूल्य समायोजन, कति भयो मूल्य निर्धारण ?

एनआईसी एशिया सेलेक्ट-३० को इकाईमूल्य समायोजन भएको छ। फन्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Image