LOADING . . .
नेशनल लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ८११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ७ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।