LOADING . . .
सिटिजन बैंकको सेयरमूल्य समायोजन,नयाँ मूल्य कति ?
सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको हो ।