LOADING . . .
दशैं बिदामा कुन बैंकले कहाँ-कहाँबाट दिँदैछन् सेवा ? यस्तो छ सूचि
चाडपर्वको समयमा सबै क्षेत्रमा बिदा भएपनि विभिन्न बैंकहरु भने खुल्ने भएका छन् । बैंकहरुले दशैैंको समयमा पनि केही शाखा खोलेर सेवा दिने भएका छन् ।