LOADING . . .

फर्कियो सेयर बजारमा उत्साह, ४६ अकंले बजार बढ्दा ६ अर्ब १२ करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । बजारमा आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोेडको सेयर कारोबार भएको छ ।

Image