LOADING . . .
९८९ प्रतिशतले बढ्यो गुराँस लघुवित्तको नाफा ,कस्ता छन् प्रमुख सूचक ?
गुराँस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।