स्ट्याण्डर्ड चाटर्ड बैंकले सेयरधनीलाई नगद र बोनस दुबै दिने, यस्तो गर्यो घोषणा
स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको आज कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद र बोनस मिलाएर लाभांश प्रस्ताव गरेको हो ।