११३ प्रतिशतले बढ्यो सिंगटी हाइड्रोको नाफा,अन्य सूचक कस्तो ?
सिंगटी हाइड्रो इनर्जीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।