मन्दाकिनी र विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज!
कात्तिक २७ गते, मंगलबार, मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै कम्पनीले आफ्नो साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्