विद्युत बिक्री आम्दानी बढेपछि न्यादी हाइड्रोपावरको नोक्सानी घट्यो
न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावर नोक्सानी घटेको छ ।