LOADING . . .
बुद्धभूमि नेपाल हाइड्रोपावर: कस्तो छ वित्तीय अवस्था ?
बुद्धभूमि नेपाल हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नोक्सानी बढेको छ ।