LOADING . . .
हाइड्रोपावर कम्पनी — झन्डै ४ अर्ब मुनाफा आर्जन ,२० कम्पनी घाटामा हुँदा अन्यको वित्तीय रिपोर्ट कस्तो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् ।