LOADING . . .

हिमालयन लघुवित्तको साधारणसभा: गाभ्ने/गाभिने प्रक्रियामा निर्णय गर्न प्रस्ताव

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी मङ्सिर २७ गते बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा सञ्चालनका लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ

Image