LOADING . . .
क्यानले तोक्यो एनपीएलका (NPL) लागि टिकट मूल्य, सिजनल पासको पनि व्यवस्था
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका लागि टिकटको मूल्य निर्धारण गरेको छ।