LOADING . . .
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः बास्कोटा
बास्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताएका छन ।