LOADING . . .

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिबितै उद्दार, ७८ शव निकालियो

दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ ।

Image