LOADING . . .

ट्रेड टावरको आईपीओ जेठ १४ गतेदेखि: अब सर्वसाधारणले सेयर भर्न सक्ने

ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (IPO) निष्काशन गर्न लागेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भएको पहिलो चरणको सेयर बाँडफाँड सकिएसँगै अब दोस्र

Image