LOADING . . .

नेरुडे मिर्मिरेको साधारण सभा आज, छैन लाभांश

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (जेठ ५ गते, आइतबार) आफ्नो १८औँ वार्षिक साधारण सभा गर्दैछ। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Image