LOADING . . .

नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति पुग्यो?

नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेर २ अर्ब ८४ करोड २२ लाख रुपैयाँमा पुग

Image