LOADING . . .
जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि खुल्दै ट्रेड टावरको आईपीओ
ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO) निष्कासन गर्ने भएको छ।