LOADING . . .
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।