LOADING . . .

व्यक्तिविशेषका लागि योजना छैन, जनमुखी बजेट ल्याएका छौं - अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक भएको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्।

Image