LOADING . . .
रास्वपालाई संसदबाट निष्कासन गरौं : कांग्रेस सचेतक घिमिरे
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूलाई संसदबाट निष्कासन गर्न आग्रह गरेका छन्।