LOADING . . .
थाइल्याण्डकी प्रधानमन्त्रीलाई अदालतले गर्यो निलम्बन
थाइल्यान्डमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ। कम्बोडियासँगको सीमाविवादसम्बन्धी एक टेलिफोन वार्तामा उनको भनाइले राजनीतिक आक्रोश निम्त्याएपछि उनीमाथि मन्त्रिपरिषद् नैतिकता उल्लङ्घनको आरोप लाग्यो।
