LOADING . . .
सेयर कर्जामा बैंकहरूको आकर्षण — थप १ खर्ब २४ अर्ब कर्जा दिने क्षमता, पाँच बैंक सीमा नजिक
कर्जा प्रवाह अन्य क्षेत्रहरूमा सुस्त भइरहेको बेला सेयर धितो कर्जा भने तीव्र गतिमा बढिरहेको देखिएको छ।