LOADING . . .

खराब कर्जाको भार बढ्दो छ ,मौद्रिक नीतिले मात्र समाधान सम्भव छैन - गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा बढ्दो खराब कर्जाका कारण बैंक तथा वित्तीय संस्थाहरूमा समस्या देखिएको बताएका छन्।

Image