LOADING . . .

दरमखोला हाईड्रो इनर्जीको आईपीओ आवेदनको आज अन्तिम दिन

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि जारी गरेको प्रथम चरणको प्राथमिक सेयर (आईपीओ) निष्कासनमा आवेदन दिन आज असार २३ गते अन्तिम दिन हो।

Image