LOADING . . .
सुकुम्बासीले असार २५ गते देखी केयूकेएल घेराउ गर्ने
आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै २५ असार देखी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) घेराउ गर्ने भएका छन् ।

LOADING . . .