LOADING . . .

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्सेमा उछाल : ७५ अंकले वृद्धि

नेप्से झन्डै साढे ४ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको फागुन १९ गते नेप्से २ हजार ८ सय ७६ विन्दुमा पुगेको थियो ।

Image