LOADING . . .
स्काईलाइन इन्फ्राले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज
स्काईलाईन इन्फ्रा लिमिटेडले आफ्नो साधारण सेयर (IPO) निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ।
