LOADING . . .

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा २० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रालि र बैंकबीच सम्झौता भएको छ ।

Image